PRABHU BANK

नेपाल क्रेडिट एण्ड कमर्श बैंकको क्युआर कोडबाट कुद्ने रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न सकिने

NCC Bank
  • बैंकिङ संसार
विराटनगर । नेपाल क्रेडिट एण्ड कमर्श बैंकले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएको छ । बैंकले विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने गरी अटो चालकलाई क्युआर कोड उपलब्ध गराएको हो ।
शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् । नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रह समेत गरेका छन् । यससँगै केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानी हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै