PRABHU BANK

नेपाल स्टक एक्स्चेञ्जमा हिमालयन बैंकको १४ प्रतिशत बोनस सेयर सूचीकृत

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंकको नेपाल स्टक एक्स्चेञ्जमा बोनस सेयर सूचीकृत भएको छ । बैंकको १४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको आइतबार मात्रै १ करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने भएको छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै