काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । उनी माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।
उनलाई मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।