prabhu

वाणिज्य बैंकहरुको आधारदर घट्यो

काठमाडौँ । वाणिज्य बैंकहरुको आधारदर घटेको छ । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर २६.३९ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २० वटा वाणिज्य बैंकको औसत आधारदर ७.३४ प्रतिशतमा झरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको औसत आधारदर ९.९८ प्रतिशत थियो।

त्यस्तै, आधारदर घटेसँगै बैंकहरुबाट प्रवाह हुने कर्जाको ब्याजदर पनि सस्तिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै