PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक राजन शर्माको राजीनामा स्वीकृत

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक राजन शर्माको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो ।

शर्माले व्यक्तिगत कारण देखाउँदै असोज ६ गते देखि लागू हुनेगरी सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

उनी संस्थापक सेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै