DISH HOME

महालक्ष्मी विकास बैंकले ६९ हजार ५ सय ८० कित्ता संस्थापक सेयर निष्कासन गर्ने

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर निष्कासन गर्ने भएको छ । बैंकले ६९ हजार ५ सय ८० कित्ता संस्थापक समूहको सेयर निष्कासन गर्ने भएको हो । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा आइपुग्ने गरि निवेदन दिन पर्नेछ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै