PRABHU BANK

नेपाल बैंकको सम्पूर्ण शाखाबाट १ घण्टामै सुनचाँदी धितो कर्जा पाइने

काठमाडौँ । नेपाल बैंकको सम्पूर्ण शाखाबाट सुनचाँदी धितो कर्जा पाइने भएको छ । बैंकका ग्राहकहरूले बैंकको सम्पूर्ण शाखाबाट १ घण्टामै सुलभ ब्याजदरमा सुनचाँदी धितो कर्जा पाउने भएका हुन् ।

बैंकका अनुसार यो कर्जा लिनको लागि निःशुल्क बचत खाता पनि खोल्न सक्नेछन् ।

त्यस्तै, कर्जा सम्बन्धी थप जानकारीका लागि आफ्नो नजिकैको शाखा कार्यालयमा गएर समर्पक गर्न सकिने बैंकले जनाएको छ । यो हेर्नुहोस्ः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै