PRABHU BANK

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाद्धारा आगलागी पिडितलाई आर्थिक सहयोग

Global IME Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आगलागी पिडितलाई आर्थिक सहयोग उपलव्ध गराएको छ । कम्पनीले बाँके जिल्ला नरैनापुर गाँउपालिका वडा नं ४ स्थित खोदामा गाँउका आगलागी पिडीत १४ घर परिवारलाई प्रति परिवार ५ हजार ५ सय रुपैयाँका दरले नगद ७७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । राहत वितरण कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख स्तयाक अहमद साह तथा नरैनापुर वडा नं.४ का वडा अध्यक्ष दिनेश शर्माको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै