PRABHU BANK

एनएमबि बैंकले गर्यो ओम्नि च्यानलमार्फत रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने व्यवस्था

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागी ओम्नि च्यानल भित्र्याउने पहिलो बैंक हो । नयाँ वर्ष २०७८ लाई ग्राहकवर्गसँगै मनाउन बैंकले नयाँ बर्षमा वैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरी ओम्नि च्यानलमार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको छ । प्रत्येक महिनाको पहिलो हप्ता हाम्रा ग्राहकहरुले विभिन्न प्रयोजनका लागी सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नु पर्ने हुन्छ ।
बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरुसँग सहकार्य गर्दै लैजाने जनाएको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को एनएमबि भिसा कार्ड डिस्काउन्टसेक्सनमा गएर प्राप्त गर्न सकिने भएको छ । बैंकले हालसम्म १ सय ८० वटा शाखा, १ सय ३६ वटा एटीएम, ९ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै