PRABHU BANK

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले दिए राजिनामा

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजिनामा दिएका छन् । सीईओ गुरुङले ४ वर्षे कार्यकाल सकिन २ महिना भन्दा बढी समय बाँकी रहँदै राजिनामा दिएका हुन् । उनले अप्रिल ३० अर्थात् वैशाख १७ गतेसम्म मात्रै बैंकमा रहने गरी चैत १ गते राजीनामा दिएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै