PRABHU BANK

नबिल बैंकको सम्पूर्ण बैंकिङ सेवा असार ४ गतेदेखि ७ गतेसम्म बन्द हुने

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवा असार ४ गतेदेखि ७ गतेसम्म बन्द हुने भएको छ । बैंकको कोर बैंकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैंकको सम्पूर्ण बैंकिङ सेवा शुक्रबार दिउसो ४ बजेदेखि सोमबार बिहान ९ बजेसम्म बन्द हुने भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै