PRABHU BANK

मुक्तिनाथ विकास बैंकको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले ‘मुक्तिनाथ डिबेञ्चर ऋणपत्र २०८४/८५’ व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
मुक्तिनाथ डिबेञ्चररऋणपत्र २०८४/८५’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै