PRABHU BANK

प्राइम कमर्सियल बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता…(सूचनासहित)

काठमाडौँ । प्राइम कमर्सियल बैंकले कर्मचारी माग गरेको छ । बैंकले बिजनेस डेभलपमेन्ट अफिसर, ब्रान्च मेनेजर, चार्टड एकाउन्टेन्ट, लिगल अफिसर, रिलेसनसिप म्यानेजर अफिसर, गोल्ड लोन सुपरभाइजर, आईटी असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट पदका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार ११ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ । यस्तो छ सूचना:

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै