PRABHU BANK

निक्षेपको ब्याजदर घटाउने तयारीमा बैंकहरू

काठमाडौँ । बैंकहरूले निक्षेपको ब्याजदर घटाउने भएका छन् । कर्जाको माग नबढेको र बैंकको लागत बढ्दै गएका कारण बैंकहरूले असार महिनामा निक्षेपको ब्याजदर घटाउने भएका हुन् ।

हाल बैंकहरूले  साधारण बचतमा न्यूनतम ३.५ प्रतिशतदेखि ५.५ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा औसत ७.०६ प्रतिशत ब्याज दिँदै आइरहेका छन् ।

बैंकले साधारण बचतको अधिकतम ब्याजदर केही घटाउने सोच बनाएका छन् । मुद्दति निक्षेपको ब्याजदर औसतमा १० प्रतिशतले घटाउनेमा छलफल भइरहेको एक बैंकरले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै