PRABHU BANK

कुमारी बैंकको ३ लाख १४ हजार कित्ता लिलामी सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । कुमारी बैंकको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको हो । शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने भएको छ  ।

बैंकले साविकको एनसीसीक बैंकको नाममा रहेको १४ लाख ८३ हजार ३ सय ७८ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खल्ला गरेको सेयरकाे न्यूनतम मूल्य १ सय १० रुपैयाँ छेकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा सङ्घसंस्थाले न्यूनतम १००० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुकले बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्ने बैंकले जानेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै