PRABHU BANK

मुक्तिनाथ क्यापिटलको एसजिएम सम्पन्न, हकप्रद जारी गर्ने प्रस्ताव पारित

 

muktinath capital

  • बैकिङ संसार

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ ९१ः१० को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गरी पारित गरेको छ ।

साथै सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्रको दफा ५ र ८ को उपदफा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै