PRABHU BANK

वोमी लघुवित्त वित्तीय संस्थाको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

zzwomi laghubitta
  • बैंकिङ संसार

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाले यस त्रैमासमा खुद नाफा ४ करोड ९१ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्ष सोही अवधिमा १ करोड ६६ लाख ५५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । जुन गत वर्षको तुलनामा यस वर्षको खुद नाफा १९५.२७ प्रतिशतले बढी हो । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७७ पैसाले बढेर ४७ रुपैयाँ ७५ पैसा पुगेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै