PRABHU BANK

वोमी लघुवित्त संस्थाद्धारा बोनस सेयर घोषणा

womi laghubitta

  • बैंकिङ संसार

काठमाडौं । वोमी लघुवित्तले बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँको आधारमा २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै