PRABHU BANK

साधना लघुवित्त वित्तीय संस्था पाँचौ वर्षमा प्रवेश

  • बैंकिङ संसार
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको हो ।
यस अवसरमा कम्पनीले ग्राहक, नियमनकारी निकाय, सेयरधनी र सरोकारवाला पक्ष सबैलाई धन्यवाद दिएको छ ।
साथै कम्पनीले समय सापेक्ष ग्राहक सदस्यहरुको सेवा सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै