PRABHU BANK

समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा पुस ७ गते हुने, २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने

samata gharelu laghubitta
  • बैंकिङ संसार
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । संस्थाले वार्षिक साधारणसभा पुस ७ गते गर्ने भएको छ ।
संस्थाको साधारणसभा मिराबेल रिर्सोट एन्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजेदेखि सुरु हुने भएको छ । सभाले संस्थाको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै