PRABHU BANK

सपोर्ट लघुवित्तको वार्षिक साधारणसभा पुस १० गते हुने, ३१.५८ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव

support laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । संस्थाको वार्षिक साधारणसभा पुस १० गते हुने भएको हो ।
सभामा गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै