PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंकको बिक्री नभएको २७ हजार २५७ कित्ता सेयर लिलामीमा ल्याउने

Excel development bank
  • बैंकिङ संसार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले बिक्री खुला गरेको ३० प्रतिशत हकप्रद सेयर मंसिर १६ गते बिहीबार बाँडफाँट भएको छ ।
बैंकले २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ६ हजार १८० जना सेयरधनीबाट २४ लाख ६ हजार १०६.४७ कित्ताका लागि मात्र आवेदन परेको थियो भने बिक्रि नभएको २७ हजार २५७.२ कित्ता हकप्रद सेयर पुनः लिलामीमा ल्याउने भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै