PRABHU BANK

नेपाल बैंकको साधारणसभा पुस २ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु

nepal bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको साधारणसभा पुस २ गते हुने भएको हो । सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ ।
बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई दिने १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै