PRABHU BANK

एनसीसी बैंकद्धारा ९१ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्रीमा

ncc-bank

  • बैंकिङ संसार
काठमाडौं । एनसीसी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ९१ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
जसमा संस्थापक सेयरधनी श्रवण कुमार अग्रवालले ५० हजार कित्ता, नन्दकिशोर श्रेष्ठले ४० हजार ७७६ कित्ता र सुफल शर्माले १ हजार कित्ता बिक्रीमा ल्याएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै