PRABHU BANK

खप्तड लघुवित्तको वार्षिक साधारणसभा पुस २४ गते हुने, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिने

Khaptad laghubitta


  •  बैंकिङ संसार

 काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभा हुने भएको छ । संस्थाको वार्षिक साधारणसभा पुस २४ गते हुने भएको हो ।

 संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैकठले सभा बिहान ११ बजे होटल नमस्ते, अत्तरियामा गर्ने निर्णय गरेको हो ।

सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको ०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण तथा सम्बन्धित अनुसुचिहरु पारित गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै