PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकले गर्यो लाभांश दिने घोषणा

century commercial bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले ५.७५ प्रतिशत बोनश सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३० प्रतिशत सहित ६.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी ९ अर्ब तीन करोड रुपैयाँ रहेको छ । प्रस्तावित ५१ करोड ९४ लाख रुपैयाँ बोनश शेयर वितरण पछि चुक्ता पूँजी ९ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सक्ने छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै