PRABHU BANK

आइसीएफसी फाइनान्सको वार्षिक साधारणसभा सोमबार हुदैँ, यस्ता छन् छलफल हुने विषयहरु

icfc-finance
  • बैंकिङ संसार
काठमाडौं । आइसीएफसी फाइनान्सको १८औं वार्षिक साधारणसभा सोमबार हुँदैछ । सभा अम्रपाली ब्यांक्वेट थिरबम सडक भाटभटेनी काठमाडौंमा बिहान १० बजे हुने भएको हो ।
कम्पनीले सभामा १४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै