- बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १९% बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ ११ सय रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । सो भाउलाई आधार मानेर मंगलबार कम्पनीको सेयर कारोबार खुलेको छ ।