बैंकिङ सचेतनाका लागि बैंकिङ संसारको सत्प्रयास
मार्केट हल्ट भनेको के हो ? (बैंकिङ साक्षरता भाग १७)
काठमाडौँ। मार्केट हल्ट भनेको सेयर बजारमा कुनै समयका लागि कारोबार अस्थायी रूपमा रोक्ने व्यवस्था हो। यो कारोबार सुरूभएपछि प्राय: स्टक एक्सचेन्जले लगाउँछ। बजारमा अत्यधिक उतार चढाव वा महत्वपूर्ण सूचना आउँदा…
‘सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौँ’ (बैंकिङ साक्षरता भाग १६)
काठमाडौँ। नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । क्रेडिट कार्ड…
रिहाईको माग राख्दै रविले अदालतमा बुझाएको बैंक ग्यारेण्टी के हो ? (बैंकिङ साक्षरता भाग १५)
काठमाडौं । सहकारी ठगीकेसमा हाल थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रिहाइको माग गर्दै बैंक ग्यारेन्टी अदालतमा बुझाएका छन् । उनले आफ्नो भागको रकम अर्थात २ करोड ७४…
मौद्रिक नीति र वित्त नीति भनेको के हो ? हरेक वर्ष नीति सार्वजनिक गर्नुको उदेश्य के हो ? (बैंकिङ साक्षरता भाग-१४)
काठमाडौँ। मौद्रिक नीति भन्नाले राज्यको केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) ले देशको मुद्रास्फीति नियन्त्रण, रोजगार तिव्रता, र आर्थिक वृद्धि स्थिरता जस्ता लक्ष्यमा पुग्ने उद्देश्यले पैसा आपूर्ति र ब्याजदरमा समायोजन गर्ने…
कस्तो व्यक्ति बन्छन् नेपाल राष्ट्र बैंकको गभर्नर ? के के चाहिन्छ योग्यता ? (बैंकिङ साक्षरता भाग-१३)
काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि कानुनी, शैक्षिक र अनुभवसम्बन्धी स्पष्ट योग्यता आवश्यक पर्दछ। जुन विशेषगरी राष्ट्र बैंक ऐन, २०५८ (२००२) अनुसार तोकिएको हो । पहिलो उम्मेदवारले नेपालको नागरिकता…
नियो बैंक भनेको के हो ? यसको बैंकिङ सेवाहरू कस्तो हुन्छ ? (बैंकिङ साक्षरता भाग-१२)
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा ‘नियो बैंक’ स्थापना गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत ‘नियो बैंक’ स्थापना गर्ने घोषणा गरेका हुन्। अर्थमन्त्री पौडेलले दुर्गम क्षेत्रमा…
राष्ट्र बैंकका पहिलो गभर्नर को हुन् ? बैंकिङ क्षेत्रको इतिहासमा उनको योगदान कस्तो रह्यो ? (बैंकिङ साक्षरता भाग-११)
काठमाडौँ। नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबरा हुन्। राष्ट्र बैंकका पहिलो गभर्नर शमशेरले नेपालको वित्तीय क्षेत्रको इतिहासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । उनले २९ वर्षको उमेरमा राष्ट्र बैंकको…
बैंकिङ लगानी भन्नाले के बुझिन्छ ? कस्तो छ नेपालमा बैंकिङ लगानीको अवस्था ? (बैंकिङ साक्षरता भाग-१०)
काठमाडौँ। बैंकिङ लगानी बैंकहरूको मुख्य कार्य हो। जसले नाफा कमाउने र अर्थतन्त्रको विकासमा योगदान पुर्याउँछ। नेपालमा बैंकिङ प्रणालीमा निक्षेप र कर्जा लगानीमा वृद्धि देखिएको छ। जसले बैंकिङ प्रणालीको स्थायित्व र…
एटिएम भनेको के हो ? एटिएमबाट पैसा कसरी झिक्ने ? सावधानी अपनाउनुपर्ने के के छन् ? (बैंकिङ साक्षरता भाग-९)
काठमाडौँ। एटिएम भन्नाले ‘स्वचालित रकम झिक्ने मेसिन’ बुझिन्छ। यो एउटा इलेक्ट्रोनिक मेसिन हो, जसको प्रयोग गरेर मानिसहरूले बैंक खाताबाट पैसा झिक्न, खाताको जानकारी हेर्न र कहिलेकाहीँ पैसा जम्मा गर्न पनि…
बैंकिङ कसुर भनेको के हो ? कस्तो अपराधलाई बैंकिङ कसुर भनेर चिन्ने ? (बैंकिङ साक्षरता भाग-८ )
काठमाडौँ। बैंकिङ कसुर भनेको बैंकिङ प्रणालीमा हुने अवैध, अनियमित, वा आपराधिक कार्य हो। जुन कानूनको उल्लंघन हुन्छ। नेपालमा बैंकिङ कसुर सम्बन्धी काम कारवाही ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अनुसार…
बैंकिङ सन्दर्भमा ऋणात्मक भन्नाले के बुझीन्छ ? (बैंकिङ साक्षरता भाग-७)
काठमाडौँ। ऋणात्मक भन्नाले सामान्यतया नकारात्मक भन्ने बुझीन्छ । यो शब्द विभिन्न सन्दर्भमा फरकफरक तरिकाले प्रयोग हुने गर्दछ। बैंकिङ सन्दर्भमा ऋणात्मक भन्नाले के बुझीन्छ ? बैंकिङ क्षेत्रमा ऋणात्मक भन्ने शब्द प्राय:…
आधार दर भनेको के हो ? आधार दर गणना गर्ने विधि के हो ? (बैंकिङ साक्षरता भाग-६ )
काठमाडौँ। आधार दर भनेको बैंकहरूले आफ्ना ग्राहकलाई ऋण दिनुअघि निर्धारण गर्ने न्यूनतम ब्याजदर हो। यो दर भन्दा कम ब्याजदरमा कुनै पनि बैंकले ऋण दिन सक्दैन। आधार दर यस्तो दर हो…
बैंकिङ क्षेत्रमा लगानी भन्नाले के बुझिन्छ ? लगानी किन गर्ने ? (बैंकिङ साक्षरता भाग-५)
काठमाडौँ। लगानी भनेको भविष्यमा फाइदा प्राप्त गर्ने उद्देश्यले हाल कुनै स्रोत जस्तै पैसा, समय, श्रम आदि प्रयोग गर्नु हो। सिधा भाषामा भन्ने हो भने लगानी भनेको अहिले पैसा खर्च गरेर…
तरलता भनेको के हो ? तरलता समस्या समाधान कसरी गर्ने ? (बैंकिङ साक्षरता भाग-४)
काठमाडौँ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको थुप्रियै छ। बैंकहरूमा थुप्रिएको तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्दै आइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुमा…
वित्तीय साक्षरता: (भाग ३)- बैंक खाता ह्याक हुन नदिन के गर्ने ?
काठमाडौँ । पछिल्लो समय धेरैजसो बैंक खाता ह्याक भइरहेको पाइएको छ । मोबाइल बैंकिङ प्रयोग गर्नेहरूको बैंक खाता ह्याकरले ह्याक गरेर खाता नै रित्तिएको पाइएको हो । यस्तो घटना धेरै…
वित्तीय साक्षरता: (भाग २)- एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम कसरी झिक्ने ?
काठमाडौँ । एनआईसी एशिया बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम झिक्न मिल्ने भएको छ। बैंकले आफ्ना ग्राहकहरु तथा इसेवा वालेट प्रयोगकर्ताहरुलाई बैंकिङ कारोबार गर्न अझ बढी सरल र…
वित्तीय साक्षरता: (भाग १)-एसएमइ लोन भनेको के हो ?
काठमाडौँ। कर्जा भन्नाले भविष्यमा भुक्तान गर्ने गरी लिइएको रकम भन्ने बुझिन्छ । सामान्यतया कर्जा प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्छन् । पछिल्लो समय धेरै जसो बैंकहरुले एसएमइ लोन दिन…