बैंकिङ संसार काठमाडौं । मेगा बैंक लिमिटेडका विभिन्न शाखा बन्द रहने भएका छन् । बैंकले एक सूचना जारी गर्दै आज माघ ७ गते कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै उक्त शाखा बन्द रहने जनाएको हो । यद्यपि बैंकका अन्य शाखा भने खुला नै रहनेछन् ।