- बैंकिङ संसार
 
सिरहा । राष्ट्रिय वाणिज्य बैंकका सिरहा शाखाका  ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको शाखा प्रबन्धकसहित ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकका सेवा बन्द गरिएको छ । बैंकले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द रहने जनाएको हो।
	
								
								
								
								
								
								
			