PRABHU BANK

आशा लघुवित्तको खुद नाफा ८ करोड ७३ लाख रुपैयाँ

aasha laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । आशा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २४.८१% ले धेरै हो ।
यस्तै गत वर्ष कम्पनीले ७ करोड रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा यसको खुद नाफा ५०.५०% ले बढेर १७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ११ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ३४ पैसा (बार्षिक) रहेको आशाको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै