- बैंकिङ संसार
काठमाडौं । एनआइसी एसिया बैंकले कर्मचारीको माग गरेको छ । सातै प्रदेशका शाखा कार्यालयका लागि प्रशिक्षार्थी सहायकको माग गरेको हो ।
बैंकिङ क्षेत्रमा काम गर्न चाहने र बैंकले तोकेको शैक्षिक योग्यता भएकाले आवेदन दिन सक्नेछन् । १८ वर्ष उमेर पुगेका र व्यवस्थापन विषयमा स्नातक गरेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । इच्छुक आवेदकले फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने छन् ।