PRABHU BANK

नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । बैंकको १ लाख ५२ हजार ५५३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै