PRABHU BANK

बैंकमा रोजगारीको अवसर, सिभिल बैंकले माग्यो विभिन्न पदमा ८० जना कर्मचारी

काठमाडौं – सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि २६ जना, अपरेशन इन्चार्चका लागि २८ जना, असिस्टेन्ट रिलेशनसिप अफिसरका लागि २६ जना कर्मचारीको माग गरेको छ ।
बैंकले अब खोलिने विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपािली नागरिले चैत १३ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै