PRABHU BANK

वाग्मती र पोखरा नगर सरसफाई अभियानमा मुक्तिनाथ विकास बैंकको सहभागिता

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छ ।
वाग्मती सरसफाई अभियानमा २००औं हप्तादेखि सहभागी हुँदै आएको र पोखरा नगर सरसफाई अभियानमा पनि सहभागी हुँदै आएको बैंकले जनाएको छ । हाल वाग्मती सरसफाई अभियान ३०६औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७औं हप्तामा चलिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै