PRABHU BANK

कैलाश विकास बैंकमा जागिरको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

kailash Bikash Bank
काठमाडौँ – कैलाश विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। बैंकले कमप्लाइन्स डिपार्टमेन्टमा २ जना, रिक्स डिपार्टमेन्टमा ५ जना, कार्ड डिपार्टमेन्टमा १ जना, ब्रान्स म्यानेजरमा ८ जना र  रिलेशसिप अफिसरमा १५ जना माग गरेको हो। 
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल १० भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै