काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि ठुलो सङख्यामा कर्मचारीको माग गरेको छ। आज प्रकाशित सूचनाअनुसार करिब साढे ६ सयको सङख्यामा खुल्ला प्रतियोगिता मार्फत स्थायी पदपुर्तिका लागि जागिर खुलाएको छ ।
खुल्ला प्रतिस्पर्धाकाका साथै आन्तरिक प्रतिस्पर्धाका लागि पनि केहि सङख्यामा जागिर खुलाएको हो । उहिले खुल्ने भनिएपनि प्रक्रिया नपुग्दा केहि ढिला भएको बैंकले जनाएको छ ।