PRABHU BANK

सिद्धार्थ बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

 Siddhartha Bank

काठमाडौँ – सिद्धार्थ बैंकले कर्मचारीको माग गरेको छ । बैंकले हेड आफ मार्केटिङ्ग पदका लागि दरखास्त आह्वान गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २० गतेभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै