PRABHU BANK

बैंकमा जागिरको अवसर, ज्योति विकास बैंकले माग्यो ८ पदका लागि ५४ जना कर्मचारी

 Jyoti Bikas Bankकाठमाडौँ – ज्योति विकास बैंक लि.मा विभिन्न पदका लागि जागिर खुल्ला गरेको छ । बैंकले विभिन्न ८ पदका लागि ५४ जना कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २५ गतेभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै