PRABHU BANK

महालक्ष्मी विकास बैंकद्धारा मकवानपुरको थाहा नगरपालिकामा प्रतिक्षालय निर्माण, लवशेर विष्टद्धारा उद्घाटन

 mahalaxmi bikash bank
  • बैंकिङ संसार डटकम 
काठमाडौं – महालक्ष्मी विकास बैंकले मकवानपुरको थाहा नगरपालिकामा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । उक्त प्रतिक्षालयको थाहा नगरका प्रमुख लवशेर विष्टले उद्घाटन गरेका छन् । 
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यात्रुहरुका लागि सहज होस् भनेर प्रतिक्षालय निर्माण गरेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै