PRABHU BANK

सनराइज बैंक लिमिटेडमा रोजगारीको सुनौलो अवसर, यस्ता छन् आवश्यक अनुभव र योग्यता

sunrise bank
  • बैंकिङ संसार 
काठमाडौं – सनराइज बैंकले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १५ अर्थात ज्येष्ठ १ गते भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै