PRABHU BANK

नेरुडे लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव

 nerude laghubitta
  • बैंकिङ संसार 
काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले चार्टर्ड अकाउन्टेन्टका लागि केही र कम्युटर असिसटेन्ट लागि २ जना कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २१ मे भित्र आवेदन दिईसक्नुपर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै