नेप्सेमा भार्गव विकास बैंक लिमिटेडको २ लाख ६४ हजार कित्ता बोनस सेयर सूचिकृत…!
बैंकिङ संसार
प्रकाशित मिति :
बैंकिङ संसार
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भार्गव विकास बैंक लिमिटेडको बोनस सेयर सुचिकृत भएको छ । बैंकको सोमबार २ लाख ६४ हजार कित्ता बोनस सेयर सुचिकृत भएको हो ।