PRABHU BANK

काबेली विकास बैंकसहित २ कम्पनीका ७ लाख ८० हजार ९५६.४० कित्ता बोनस सेयर सुचिकृत

kabeli bikash bank
  • बैंकिङ संसार
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहिबार २ कम्पनीको ७ लाख ८० हजार ९५६.४० कित्ता बोनस सेयर सुचिकृत भएको छ । सूचिकृत हुनेमा  काबेली विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्था रहेका छन्। 
काबेली विकास बैंकको ७ लाख ३७ हजार ०६६.४० कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४३ हजार ८९० कित्ता सेयर बोनस सुचिकृत भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै