PRABHU BANK

नेप्सेमा दुई कम्पनीको १५ लाख ३२ हजार ७७८ कित्ता सेयर सूचिकृत, आइतबारदेखि सेयर कारोबार गर्न सकिने !

 nepal agro laghubitta
  • बैंकिङ संसार 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको १५ लाख ३२ हजार ७७८ कित्ता सेयर सूचिकृत भएको छ । सेयर सुचिकृत हुनेमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छ।
नेपाल एग्रो लघुवित्तको ४ लाख ९७ हजार ७७८ कित्ता सेयर र गणपति माइक्रोफाइनान्सको १० लाख ३५ हजार कित्ता सेयर सूचीकृत भएको हो ।
यी दुवै लघुवित्तको सेयर कारोबार आइतबार (जेठ ५ गते) देखि खुला हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै