PRABHU BANK

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य नियुक्त, बैंकिङ क्षेत्रमा १८ वर्ष अनुभव

 MEGA BANK
  • बैंकिङ संसार
काठमाडौं – मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट एम.बिए गरेका बज्राचार्यसँग बैंक तथा वित्तीय संस्थामा काम गरेको करिब १८ वर्ष लामो अनुभव छ । उनी यस अघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समहाल्दै आएका थिए ।
हालसम्म बैंकले मुलुकभर १ सय १४ वटा शाखा, २२ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै