बैंकिङ संसार काठमाडौँ – फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। संस्थाको जेठ १९ गते आइतबार ७ लाख ७५ हजार ६३ कित्ता बोनस शेयर सूचीकृत भएको हो।