PRABHU BANK

नेप्सेमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत

 swabhiman microfinance
  • बैंकिङ संसार
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपिओ) सुचिकृत भएको छ । संस्थाको ६ लाख १८ हजार ६१० कित्ता सेयर आइपिओ नेप्सेमा सुचिकृत गरेको हो। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै