PRABHU BANK

रुपन्देहीको मणिग्राममा सनराइज बैंकको नयाँ शाखा बिस्तार, कति पुग्यो शाखा संख्या ?

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौं – सनराइज बैंकले रुपन्देही स्थित मणिग्राममा १११औँ शाखा संचालनमा ल्याएको छ । मंगलवार आयोजित औपचारिक कार्यक्रममा तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरे ।
सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यो समेत गरी बैंकको शाखा संख्या १११ वटा पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै